Section 25
विभूषणमा हेरफेर वा थपघट गर्न सक्ने
नेपाल सरकारले आवश्यकता अनुसार विभूषणको संख्या, आकार, प्रकार तथा बनोटमा थपघट वा हेरफेर गर्न सक्नेछ ।